GBIME
IME Life

घट्यो पेट्रोलियम पदार्थको मूल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज राति १२ बजेदेखि लागु हुने गरी  पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेलमा २, हवाई इन्धन आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।

एलपी ग्याँसको मूल्य भारतबाट बढेर आए पनि चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

SKYWELL
Crest

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS