GBIME
IME Life

आजसम्म कायम इकाईधनीले प्रभु म्युचुअल फन्डका २ योजनाको प्रतिफल पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण गर्न असोज १४ गते बुक क्लोज गर्दैछ । यसको अर्थ आज असोज १३ नेप्सेमा कारोबार भई कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउनेछन्।

योजना व्यवस्थापकले इकाइधनीहरुलाई करसहित सेलेक्टर फन्डमा १० प्रतिशत र स्मार्ट फन्डमा ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यी दुवै बन्दमुखी योजना हुन्।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS