GBIME
IME Life

स्वाबलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/ ८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभाश प्रस्ताव गरेको हो ।

कम्पनीले हालकायम चुक्ता पूँजीको १४ दशलमव २५ प्रतिशतले हुन आउने २० करोड ६६ हजार २५० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ७५ प्रतिशत ले हुन आउने १ करोड ८ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

SKYWELL
Crest
1727510075863

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS