GBIME
IME Life

२ महिनामा जीवन बीमकको व्यापार ३० अर्ब ८ करोड नाघ्यो, कुनको बजार हिस्सा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा कुल ३० अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को भदौ महिनासम्ममा १ करोड ३४ लाख १२ हजार १३३ वटा बमिा पोलिसी विक्री गरी कुल ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३० दशलमव ०४ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११ दशलमव ९१ प्रतिशत हिस्सा ओगटेको हो । तेस्रोमा एलआइसी रहेको छ । कम्पनीले ३ अर्ब ३० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको १० दशलमव ९९ प्रतिशत हिस्सा ओगटेको छ ।

SKYWELL
Crest

हिमालयन लाइफले ३ अर्ब १० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको १० दशलमव ३१ प्रतिशत हिस्सा ओगटेको छ । सूर्यज्योति लाइफले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ६ दशलमव १३ प्रतिशत हिस्सा ओगटेको छ । एशियन लाइफले १ अर्ब ४७ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव ८९ प्रतिशत हिस्सा ओगटेको छ । सिटिजन लाइफले १ अर्ब २७ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव २५ प्रतिशत हिस्सा ओगटेको छ ।

यता सानिमा रिलायन्स लाइफले १ अर्ब १० करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ६८ प्रतिशत हिस्सा ओगटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ५४ प्रतिशत हिस्सा ओगटेको छ । मेट लाइफले ९६ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव १९ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ८७ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ९० प्रतिशत हिस्सा ओगटेको छ । रिलायबल नेपाल लाइफले ८५ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ८४ प्रतिशत हिस्सा ओगटेको छ । आइएमई लाइफले ८२ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ७४ प्रतिशत हिस्सा ओगटेको छ । सन नेपाल लाइफले ७७ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ५९ प्रतिशत हिस्सा ओगटेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS