GBIME
IME Life

सुनको भाउमा लगातार बृद्धि, आज हालसम्मकै उच्च

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुन १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS