GBIME
IME Life

बढ्यो आवासीय व्यक्तिगत घर कर्जाको माग, बैंकबाट रु. ३.८७ खर्ब प्रवाह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा आवासीय व्यक्तिगत घर कर्जाको बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो कर्जाको माग बढिरहेको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ८७ अर्ब ७० करोड ९४ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष साउनसम्म ३ खर्ब ५९ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ यस्तो कर्जा भएको थियो।

SKYWELL
Crest

अघिल्लो वर्षको तुलनामा यो वर्षको साउनसम्म यस्तो कर्जा ७.८९ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS