GBIME
IME Life

नेप्सेका १० ठूला कम्पनी कुन -कुन ? (इन्फोग्राफिक सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असोज १० गतेसम्मको तथ्यांकलाई आधार मान्दा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सर्वाधिक बजार पूँजीकरण रहेको छ । कम्पनीको १ खर्ब ६४ अर्ब बजार पूँजीकरण रहेको छ।

दोश्रोमा नबिल बैंक लिमिटेडको सर्वाधिक बजार पूँजीकरण रहेको छ । कम्पनीको १ खर्ब ४८ अर्ब बजार पूँजीकरण रहेको छ। त्यस्तै तेश्रोमा नागरिक लगानी कोषको सर्वाधिक बजार पूँजीकरण रहेको छ । कम्पनीको १ खर्ब २८ अर्ब बजार पूँजीकरण रहेको छ।

SKYWELL
Crest

पूँजीकरण धेरै भएका कम्पनीहरुको नेप्से परिसूचक गणनामा धेरै असर पर्ने गर्दछ । धेरै पूँजीकरण भएका कम्पनीको मूल्य उतारचढावले परिसूचकलाई थोरै पूँजीकरण भएका कम्पनीको भन्दा असर धेरै गर्ने गर्छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS