GBIME
IME Life

नेप्सेमा थपियो करिब २ लाख कित्ता शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज करिब २ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ। यो बैंकको १ लाख ९७ हजार २२० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

SKYWELL
Crest

अघिल्लो आर्थिक वर्षमा ग्रीन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ३.८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS