GBIME
IME Life

एक महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय साढे ३ अर्ब, कुनले कति गरे संकलन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै साढे ३ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को भदौ महिनामा मात्रै कुल ३ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभनदा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३८ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ३५ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

SKYWELL
Crest

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २७ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २७ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २७ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्सयोरेन्स कम्पनीले २३ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले २१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २० करोड ९लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले १८ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १५ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १४ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले १४ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS