IME Life New
GBIME

छोराको जन्मदिनमा बुवा आमाले दिए बीमा पोलिसी उपहार

SPIL
NLIC

काठमाडौं । आफ्नो छोराको जन्मदिनमा माने भञ्ज्याङ गाउँपालिका ६ ओखलढुङगा निवासी डण्डीराम दाहाल र सुस्मिता भट्टराई (दाहाल) ले छोरा समर्पन दाहाललाई ५ लाखको एशियन लाइफ सुनौलो बाल भविष्य बीमा योजना उपहार दिएका छन् ।

आफ्नो छोराको जन्म दिनको अवसरमा अन्य उपहार भन्दा बीमा पोलीेसी उपहार उपयुक्त लागेर बच्चाको उच्च भविष्यको लागी र उच्च शिक्षा अध्यनमा टेवा पुग्ने हुदा एशियन लाइफको बीमा पोलिसी दिएको बच्चाको बुवाले बताए ।

Crest

यो बीमा पोलिसी चाबहिल शाखाबाट अभिकर्ता राधा कुमारी दाहालले गराएकी हुन् । बालालिकाको बीमा गर्दा प्रस्तावकको पनि रिस्क कभर गर्ने साथै प्रस्तावकको केही दुर्घटनाबाट उपचार गर्नु पर्दा बिल रकमको बढीमा १ लाख सम्म दुर्घटना उपचार खर्च उपलब्ध हुने साथै प्रस्तावकको केही भवितब्य घटना घटेमा बीमा शुल्कमा छुट सुविधा लागू हुने र बच्चालाई मासिक पढाई खर्च उपलब्ध हुने र बीमा समाप्तीमा बीमाङक रकम र आर्जित बोनस समेत उपलब्ध हुने हुदा यो बाल बीमा बढी लोकप्रीय रहेको चावहिल शाखा प्रबन्धक अशोकराज गिरीले जानकारी दिए।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS