काठमाडौं । शेयर बजारमा बुधबार हरियाली छाएको छ। नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा २२३ कम्पनीका शेयरभाउ उकालो लागेको छ। आज १८ कम्पनीको शेयरभाउ घट्दा ३ वटाको स्थिर रहेको छ।
ज नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। आज वित्त समूह सर्वाधिक ३.८ प्रतिशतले बढेको छ।यो दिन
बजारमा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः १५ करोड ६४ लाख रुपैयाँ
- अरुणा भ्याली हाइड्रोपावरः १३ करोड ५४ लाख रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः १३ करोड ७ लाख रुपैयाँ
- मालयन रिइन्स्योरेन्सः १२ करोड ७१ लाख रुपैयाँ
- अपी पावरः १२ करोड ३४ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ८ करोड ८८ लाख रुपैयाँ
- चआईडीसीएलपीः ८ करोड ८६ लाख रुपैयाँ
- नेपाल लाइफः ७ करोड ५६ लाख रुपैयाँ
- एनएलजी इन्स्योरेन्सः ६ करोड ७३ लाख रुपैयाँ
- अपर तामाकोशीः ६ करोड ६५ लाख रुपैयाँ