GBIME
IME Life

रु. ५० करोडको नयाँ योजना ल्याउँदै सिटिजन्स क्यापिटल, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने गरी ५० करोड रुपैयाँ नयाँ योजना ल्याइने भएको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले ‘सिटिजन्स सदाबहार योजना’ ल्याउने भएको हो। यो योजनाका १० रुपैयाँ अंकित मूल्यका कुल ५ करोड इकाइ निष्कासनको अनुमति माग्दै क्यापिटलले नेपाल धितोपत्र बोर्डमा गत असोज २ गते निवेदन दिएको छ।

SKYWELL
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा क्यापिटलले यो योजनाका इकाइहरुको सार्वजनिक निष्कासन गर्नेछ।

खुलामुखी योजना हो। योजनाको कोष प्रवर्द्धकमा सिटिजन्स बैंक रहेको छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS