GBIME
IME Life

रिलायबल नेपाल लाइफले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धकका लागि क्षेत्र २ अन्तर्गत बरहथवा, कटारी, चपुर, धनुषा (महेन्द्रनगर) क्षेत्र ४अन्तर्गत कावासोती, वालिङ, पोखरा, तनहुँ, पलुङटार, भीमादका लागि माग गरेको छ । त्यस्तै, मार्केटिङ कार्यकारीमा क्षेत्र २ अन्तर्गत बरहथवा, कटारी, चपुर, धनुषा (महेन्द्रनगर) क्षेत्र ४ अन्तर्गत कावासोती, वालिङ, पोखरा, तनहुँ, पलुङटार, भीमादका लागि माग गरिएको हो । उक्त पदका लागि योग्यता स्नातक पास हुनुपर्ने छ । साथै, अनुभवलाई प्राथमिकता दिइनेछ जनाइएको छ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS