GBIME
IME Life

राताम्मे बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार सोमबार ठूलो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ को विन्दुमा झरेको छ।

भारी अंकको गिरावट आएको बजारमा १४ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। २२९ कम्पनीको शेयरभाउ घट्दा एउटाको स्थिर रहेको छ।

SKYWELL
Crest

आज नेप्से उपसमूहमा रहेका सबै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ५.५६ अंकले घटेको छ।

बजारमा आज ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः २१ करोड १३ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १३ करोड ३९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १२ करोड ५२ लाख रुपैयाँ
  • अपी पावरः ११ करोड ७७ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ११ करोड ६२ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १० करोड ९२ लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः १० करोड १ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः ९ करोड २३ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ७ करोड ९७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ८३ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS