GBIME
IME Life

अन्तिम समयमा सामान्य वृद्धि भएको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असोज ६ गते आइतबार नेप्से परिसूचक २५८८.३५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ११.५८ अंकले बढेको छ।५ अर्ब ९ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ४७ करोड २३ लाखको कारोबार भएको छ जसमा २४ करोडको खरिद छ भने २३ करोड २३ लाखको बिक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट १९ करोड ३१ लाखको खरिद छ भने २० करोड ८३ लाखको बिक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले  बिक्री धेरै गरेका छन् ।

SKYWELL
Crest

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS