GBIME
IME Life

सुधार आएको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.५८ अंकले २५८८.३५ को विन्दुमा पुगेको छ।

बजार बढ्दा १३८ वटा कम्पनीको शेयरभाउ बढेको छ भने ९४ वटाको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

SKYWELL
Crest

यो दिन नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेको छ भने ५ वटा समूह घटेको छ। आज बजारमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः २७ करोड ८० लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १४ करोड ६९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १२ करोड ९७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १२ करोड ९४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड २० लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ९ करोड ७३ लाख रुपैयाँ
  • अपी पावरः ९ करोड ५९ लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः ८ करोड ५९ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ८ करोड ७ लाख रुपैयाँ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ७ करोड ४७ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS