GBIME
IME Life

सामान्य गिरावट आएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा बुधबार झिनो गिरावट आएको छ। नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ को विन्दुमा झरेको छ।

सामान्य अंकले घटेको बजारमा ७४ कम्पनीको शेयरभाउ बढेको छ। आज १६३ कम्पनीको शेयरभाउ घट्दा ७ वटाको स्थिर रहेको छ।

SKYWELL
Crest

बजारमा आज बैंकिङ र निर्जीवन बीमा समूह बढ्दा अन्य ११ वटा समूहमा गिरावट आएको छ।

आज बजारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः २० करोड ५८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १६ करोड ९८ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १५ करोड ९५ लाख रुपैयाँ
  • साहस ऊर्जाः १३ करोड १ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १२ करोड ८२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १२ करोड ३४ लाख रुपैयाँ
  • कुमारी बैंकः १० करोड ८८ लाख रुपैयाँ
  • अपी पावरः १० करोड ६५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ९ करोड १३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ करोड २७ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS