GBIME
IME Life

प्रभु म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रुभ म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरिएको हो। जसअनुसार इकाइधनीहरुलाई करसहित सेलेक्टर फन्डमा १० प्रतिशत र स्मार्ट फन्डमा ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटल सञ्चालक समितिले गरेको छ।

SKYWELL
Crest

यी दुवै बन्दमुखी योजना हुन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS