GBIME
IME Life

न्यादी हाइड्रोको सवा १ करोड कित्ताको लकइन खुल्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । न्यादी हाइड्रोपावरको सवा १ करोड कित्ता शेयरको लकइन खुल्न लागेको छ। कम्पनीको १ करोड २७ लाख ९५ हजार कित्ता शेयरको लकइन अवधि आउँदो कात्तिक ४ गतेबाट खुल्न लागेको हो।

कम्पनीले २०७८ असोज १५ गतेदेखि असोज १९ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट २०७८ कात्तिक ५ गते गरिएको थियो।

SKYWELL
Crest

आइपीओ बाँडफाँटको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लइकनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार संस्थापक शेयरधनीको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनीका कर्मचारीको ३ लाख कित्ता, कम्पनीका कर्मचारीको ४५ हजार कित्ता र आयोजना प्रभावितको १५ लाख कित्ता शेयर लकइनमा राखिएको थियो।

अब यी शेयरको कारोबार आउँदो कात्तिक ५ गते गर्न सकिनेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS