काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५० दशमलव ७३ अंकले घटेर २,६३७ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशका दरले कमाएका हुन् । इस्र्टन हाइड्रोपावरका लगानीर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।