GBIME
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा भारी गिरावट आएको छ। नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा २४ वटा कम्पनीको शेयरभाउमा बढोत्तरी भएको छ भने २१९ वटाको गिरावट आएको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

SKYWELL
Crest

आज नेप्सेमा रहेको सबै उपसमूहमा गिरावट आएको छ। सर्वाधिक गिरावट होटेल तथा पर्यटन समूहमा देखिएको छ।

यो दिन बजारमा १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ। सार्वजनिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः ६४ करोड ३८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३५ करोड २८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २८ करोड ३० लाख रुपैयाँ
  • अपी पावरः २५ करोड ४३ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः २४ करोड ४१ लाख रुपैयाँ
  • सानिम माई हाइड्रोपावरः २० करोड ७३ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १९ करोड २७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड १७ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १७ करोड ८५ लाख रुपैयाँ
  • निफ्राः १७ करोड ८४ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS