IME Life
GBIME

श्रेष्ठ दम्पतीले छोरीको जन्मदिनमा दिए ५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पछिल्लोसमय जन्मदिनमा विभिन्न उपहारको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच बुवा नविन श्रेष्ठ र आमा सम्झना श्रेष्ठले आफ्नो छोरी रेश्मा श्रेष्ठको जन्मदिनमा एशियन लाइफबाट ५ लाखको बीमा पोलिसी उपहार दिएका छन् ।

सुनौलो बाल भविष्य बीमा योजना साँखु उपशाखाबाट खरिद गरेका हुन् । उपशाखा इन्चार्ज सरोज उप्रेतीले एशियन लाइफको सुनौलो बाल भविष्य बीमा योजनाले बच्चाको साथै प्रस्तावकको पनि रिस्क कभर हुने हुदा अहिले यो बीमा योजना जन मानसमा लोकप्रिय रहेको जानकारी गराए ।

Crest

हाल एशियन लाइफमा सुनौलो बाल भविष्य योजनाले प्रस्तावकको वार्षिक १ लाख सम्म दुर्घटना बाट हस्पिटल भर्ना हुदाको उपचार खर्च समेत उपलब्ध हुने चावहिल शाखा प्रबन्धक अशोकराज गिरीले जानकारी दिए।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS