GBIME
IME Life

३% वृद्धि भएको बजारमा ठूला ब्रोकरबाट बिक्रीको तुलनामा कति धेरै खरिद ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भदौ २७ गते बिहीबार नेप्से परिसूचक २६८८.५३ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ७८.३१ अंकले बढेको छ।

८ अर्ब १६ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ९९ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ५५ करोड ३४ लाख रुपैयाँको शेयर खरिद छ भने ४३ करोड ७० लाख रुपैयाँको शेयर बिक्री छ।

SKYWELL
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट ३८ करोड ७६ लाख रुपैयाँको शेयर खरिद छ भने ३४ करोड ७५ लाख रुपैयाँको शेयर बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS