GBIME
IME Life

गतिलो बाउन्स ब्याक भएको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारको बिहीबार गतिलो बाउन्स ब्याक भएको छ। लगातार घटिरहेको बजार आज नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ को विन्दु पुगेको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह उकालो लागेको छ भने एउटा समूहमात्रै ओरालो लागेको छ। आज जलविद्युत समूह सर्वाधिक ४.२४ प्रतिशतले बढेको भने म्युचुअल फन्ड समूह ०.०९ प्रतिशतले घटेको छ।

SKYWELL
Crest

आज २२९ कम्पनीको शेयरभाउ बढ्दा १२ वटाको घटेको छ भने ३ वटाको स्थिर रहेको छ। हिजोको तुलनामा आज कारोबार पनि बढेको छ। आज ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः ४७ करोड ६५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २४ करोड ४८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २४ करोड १२ लाख रुपैयाँ
  • अपी पावरः १८ करोड ८३ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १७ करोड ९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १६ करोड ६१ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः १५ करोड ५५ लाख रुपैयाँ
  • ग्रीनलाइफ हाइड्रोपावरः १४ करोड २ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १३ करोड ९० लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १३ करोड २१ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS