GBIME
IME Life

घटेको बजारमा यी १० कम्पनीले लगानीकर्तालाई बनाए मालामाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारको गिरावट बुधबार पनि घटेको छ। बजार सूचक नेप्से २२.७३ अंकले घटेर २६१०.२१ को विन्दुमा बन्द भएको छ।

हिजोको तुलनामा आज कारोबार पनि घटेको छ। कारोबार ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुम्चिएको छ।

SKYWELL
Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटा समूह बढेको छ भने १० वटा घटेको छ। यो दिन ६६ कम्पनीको शेयरभाउ बढ्दा १७४ वटाको घटेको छ भने ४ वटाको स्थिर रहेको छ।

यो दिन विन नेपाल लघुवित्त र थ्रीस्टार हाइड्रोपावरका शेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै समाज लघुवित्त र कालिका लघुवित्तको शेयरभाउ पनि करिब ७ प्रतिशतले बढेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS