GBIME
IME Life

शेयर बजारमा आज यी १० कम्पनीका लगानीकर्ता मालामाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार मंगलबार पनि घटेको छ। आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा बन्द भएको छ।

दोहोरो अंकले बजार घट्दा ११ वटा उपसमूहमा रातो पोतिएको छ भने व्यापार समूह बढेको छ। आज होटेल तथा पर्यटन समूह स्थिर रहेको छ।

SKYWELL
Crest

बजार घट्दा ६७ कम्पनीको शेयरभाउ बढेको छ भने १७० कम्पनीको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज करिब सवा ७ अर्ब रुपैयाँको कारोबार भएको छ।

आज मानुषी लघुवित्त र थ्रीस्टार हाइड्रोपावरका शेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ।

यसैगरी अप्पर सांगे हाइड्रोपावरको शेयरभाउ पनि ७.५४ प्रतिशतले बढेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS