GBIME
IME Life

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार मंगलबार पनि घटेको छ। आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा झरेको हो।

दोहोरो अंकले बजार घट्दा ११ वटा उपसमूहमा रातो पोतिएको छ भने व्यापार समूह बढेको छ। आज होटेल तथा पर्यटन समूह स्थिर रहेको छ।

SKYWELL
Crest

बजार घट्दा ६७ कम्पनीको शेयरभाउ बढेको छ भने १७० कम्पनीको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज करिब सवा ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एचआईडीसीएलपीको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एचआईडीसीएलपीः २९ करोड ८१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २१ करोड ७६ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २० करोड ३४ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १९ करोड ४२ लाख रुपैयाँ
  • अपी पावरः १६ करोड २० लाख रुपैयाँ
  • एक्सेल डेभलपमेन्ट बैंकः १५ करोड ६३ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १३ करोड ८१ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १२ करोड ५२ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १२ करोड ४२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ३७ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS