GBIME
IME Life

रोकिएन शेयर बजारको ओरालो यात्रा, कारोबार पनि सुस्तायो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारको ओरालो यात्रा जारी रहेको छ। आज पनि नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा झरेको छ। दैनिक कारोबार पनि सुस्ताएको छ।

दोहोरो अंकले बजार घट्दा ११ वटा उपसमूहमा रातो पोतिएको छ भने व्यापार समूह बढेको छ। आज होटेल तथा पर्यटन समूह स्थिर रहेको छ।

SKYWELL
Crest

बजारमा आज करिब सवा ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एचआईडीसीएलपीको भएको छ।

बजार घट्दा ६७ कम्पनीको शेयरभाउ बढेको छ भने १७० कम्पनीको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज मानुषी लघुवित्तको शेयरभाउमा १० प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको शेयरभाउमा ९.९० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS