IME Life
GBIME

राताम्मे भएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजारमा सोमबार पनि भारी गिरावट आएको छ। नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ को विन्दुमा झरेको छ।

बजार घट्दा २२२ कम्पनीको शेयरभाउ घटेको छ भने २२ वटा कम्पनीको शेयरभाउ बढेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। सर्वाधिक गिरावट होटेल तथा पर्यटन समूहमा देखिएको छ।

Crest

आज ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः ३७ करोड रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २७ करोड ९४ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः २३ करोड ९२ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः २३ करोड १५ लाख रुपैयाँ
  • अपी पावरः २१ करोड ४५ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १९ करोड ९६ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १७ करोड ७ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १६ करोड २० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ९६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १५ करोड ४३ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS