GBIME
IME Life

राताम्मे भएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा सोमबार पनि भारी गिरावट आएको छ। नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ को विन्दुमा झरेको छ।

बजार घट्दा २२२ कम्पनीको शेयरभाउ घटेको छ भने २२ वटा कम्पनीको शेयरभाउ बढेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। सर्वाधिक गिरावट होटेल तथा पर्यटन समूहमा देखिएको छ।

SKYWELL
Crest

आज ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः ३७ करोड रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २७ करोड ९४ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः २३ करोड ९२ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः २३ करोड १५ लाख रुपैयाँ
  • अपी पावरः २१ करोड ४५ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १९ करोड ९६ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १७ करोड ७ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १६ करोड २० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ९६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १५ करोड ४३ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS