GBIME
IME Life

घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ को विन्दुमा झरेको छ।

घटेको बजारमा आज १०१ कम्पनीको शेयरभाउ बढेको छ भने १३८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

SKYWELL
Crest

कारोबार रकम हिजोको तुलनामा आज घटेको छ। आज ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः ४० करोड ५० लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ३४ करोड २२ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः २९ करोड ९६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २९ करोड ४ लाख रुपैयाँ
  • अपी पावरः २२ करोड ६१ लाख रुपैयाँ
  • अरुण भ्लाली हाइड्रोपावरः १७ करोड ३१ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १६ करोड ५७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १४ करोड ७६ लाख रुपैयाँ
  • एचआईडीसीएलः १२ करोड १४ लाख रुपैयाँ
  • निफ्राः ११ करोड ६२ लाख रुपैयाँ

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS