GBIME
IME Life

नेप्सेमा थपियो १ करोड ६८ लाख बढी कित्ता शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड ६८ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर सूचीकृत भएको हो। यो अवितरित हकप्रद शेयर एचआईडीसीएलले केही दिनअघि लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।

SKYWELL
Crest

यो संस्थापक शेयर धितोपत्र दोस्रो बजारमा एचआईडीसीएलपी संकेतमा कारोबार गर्न मिल्छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS