GBIME
IME Life

जिआइसी रिको झण्डै १२ करोड कित्ता बिक्री गर्दै भारत सरकार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारत सरकारले सरकारी स्वामित्वको पुनर्बीमक जनरल इन्स्योरेन्स कर्पोरेशन (जिआइसी रि, GIC Re) को ६.७८ प्रतिशत शेयर स्वामित्व विनिवेश गर्दैछ । पहिलो चरणमा सरकारले प्रति कित्ता भारू ३९५ रूपैयाँ न्यूनत्तम मूल्य तोकेर  शेयर बिक्री खुल्ला गरेको छ।

सरकारले पुनर्बीमा कम्पनीको ११ करोड ९० लाख कित्ता शेयरको बिक्री संस्थागत लगानीकर्ताका लागि बुधबारसम्म खुल्ला रहनेछ। यसैगरी बिहीबार खुद्रा लगानीकर्ताले बोलपत्रमा सहभागिता जनाउन पाउने लाइभमिन्टले उल्लेख गरेको छ।

SKYWELL
Crest

केन्द्र सरकारले पुनर्बीमा कम्पनीमा ३.३९ प्रतिशत शेयर खुल्लारूपमा बिक्री गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित शेयरमा अतिरिक्त अावेदन प्राप्त भएको अवस्थामा शेयर निष्काशन प्रत्याभूतिकर्तालगायतका लागि थप ३.३९ प्रतिशत शेयर समेत विनियोजन गरेको छ। शेयरको बिक्रीबाट सरकारी कोषमा ४ अर्ब ७० करोड भारू जम्मा हुनेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS