GBIME
IME Life

नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी पोखरेलको करार अवधि थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमक नेपाल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलको करार अवधि थप भएको छ। इन्स्योरेन्सको सञ्चालक समितिले थप ४ वर्षका लागि पोखरेलको कार्यकाल थप्ने निर्णय गरेको हो।

भदाै १६ गतेदेखि लागू हुने गरी उनको कार्यकाल थप भएको हो । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सेप्टेम्बर १ तारेखदेखि लागू हुने गरी आफ्नो करार अवधि थप भएको जानकारी गराउँदै सहयोगीलाई आभार प्रकट गरेका छन् ।

SKYWELL
Crest

पोखरेलसँग बीमा र बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ । साबिक युनाइटेड फाइनान्समा उनले महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष सेवा गरेका थिए । उनीसँग नेपाल एसबिआइ बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष कामको अनुभव छ। उनीसँग बैंकिङ, बीमा, लेखा र बजारशास्त्र विषयमा ८ वर्ष लामो अध्यापनको अनुभव समेत छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS