IME Life
GBIME

नेप्सेमा थपियो नेपाल रिको ६०.८६ लाख बढी कित्ता शेयर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को ६० लाख ८६ हजार बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा नेपाल रिको ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस शेयर थपिएको हो।

Crest

यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ४.७५ कित्ता बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS