IME Life

सूर्यज्योती लाइफको नयाँबजार शाखाद्वारा अभिकर्ता र एजेन्सी म्यानेजरलाई सम्मान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सले उत्कृष्ट कार्य गर्ने आफ्ना अभिकर्ता र एजेन्सी म्यानेजरलाई एक विशेष कार्यक्रम गरी सम्मान गरेको छ। कम्पनीको पोखरा नयाँबजार शाखाले गत आर्थिक बर्ष २०८०/८१ मा उत्कृष्ट कार्य गर्ने आफ्ना ७० जना अभिकर्ता र एजेन्सी म्यानेजरलाई एक विशेष कार्यक्रम गरी सम्मान गरेको हो ।

त्यस्तै, बार्षिक प्रथम प्रिमियममा प्रथम हुने ज्वाला गिरी ,दोस्रो हुने शोभा गिरी र तेस्रो हुने इन्दिरा लामिछाने , बार्षिक टीम बिजनेसमा प्रथम हुने अजिता सुवेदी पौडेल , दोस्रो हुने शंकर राज पौडेल र तेस्रो शोभा गिरी लगायत सम्पुर्ण एजेन्सी म्यानेजहरु लाई सम्मान गरिएको शाखा कार्यालयले जनाएको छ ।

SKYWELL
Crest

कार्यक्रममा अन्नपूर्ण क्षत्रीय प्रमुख मीन बहादुर जीसी र गण्डकी प्रदेश प्रमुख रामजी प्रसाद बरालले कम्पनी, र बीमा क्षत्रको बर्तमान अवस्था र भाबी रणनीतिका बारेमा उपस्तिथित सबैलाई प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा प्रदेश प्रमुख रामजि बराल ,शाखा प्रमुख सुर्य राज चापागाईंले आफ्ना भनाई राखेका थिए । कार्यक्रमको संचालन सेल्स एक्जुक्टिभ प्रकाश पोखरेलले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS