IME Life

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य १ लाख ५३ हजार पुगेको थियो ।

आज दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

SKYWELL
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS