GBIME
IME Life

अन्तरबैंक ब्याजदर फेरि ३% तल, सीडी रेसियो पनि ७८%को लाइनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अन्तरबैंक ब्याजदर फेरि ३ प्रतिशतभन्दा तल झरेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ ८ गते अन्तरबैंक ब्याजदर २.९६ प्रतिशत कायम भएको छ। अघिल्लो दिन पनि अन्तरबैंक ब्याजदर २.९६ प्रतिशत नै थियो।

SKYWELL
Crest

भदौ ८ मा बैंकहरुको औसत सीडी रेसियो पनि ७८.९१ प्रतिशत रहेको छ। अघिल्लो दिन औसत सीडी रेसियो ७८.८९ प्रतिशत थियो।

भदौ ८ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप घटेको छ भने कर्जा लगानी स्थिर रहेको छ। अघिल्लो दिन बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६४ खर्ब ४९ अर्ब रुपैयाँ रहेकोमा भदौ ८ मा घटेर ६४ खर्ब ४७ अर्ब रुपैयाँमा झरेको छ। कुल कर्जा लगानी भने भदौ ८ मा ५१ खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS