GBIME
IME Life

भारी अंकले घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज भारी गिरावट आएको छ। नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा झरेको छ।

नेप्से उपसमूहमा रहेका होटेल तथा पर्यटन समूहबाहेक अन्य सबै समूह घटेको छ। होटेल समूह भने ०.४३ प्रतिशतले बढेको छ।

SKYWELL
Crest

आज २० कम्पनीको शेयरभाउ बढ्दा २२३ कम्पनीको घटेको छ भने एउटाको स्थिर रहेको छ।

बजारमा आज १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ६५ करोड ४२ लाख रुपैयाँ
  • अपी पावरः ५१ करोड ७५ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ४५ करोड ६३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ४१ करोड ५५ लाख रुपैयाँ
  • निफ्राः ३३ करोड ४६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३३ करोड ११ लाख रुपैयाँ
  • एचआईडीसीएलः ३२ करोड ६३ लाख रुपैयाँ
  • अपर तामाकोशीः ३१ करोड ६९ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ३१ करोड १४ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २८ करोड ४९ लाख रुपैयाँ

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS