GBIME
IME Life

कुमारी म्युचुअल फन्डका दुई योजनाको प्रतिफल घोषणा, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरिएको छ।

योजना व्यवस्थापक कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि प्रतिफल घोषणा गरेको हो। यी दुवै योजनाका इकाइधनीहरुलाई करसहित ९.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटल सञ्चालक समितिले गरेको छ।

SKYWELL
Crest

घोषित प्रतिफलअनुसार कुमारी धनवृद्धि योजनाका इकाइधनीहरुलाई ११ करोड ६३ लाख ८१ हजार ८९६.०५ रुपैयाँ र कुमारी इक्विटी फन्डका इकाइधनीहरुलाई ९ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गरिने क्यापिटलले जनाएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS