IME Life
GBIME

‘होन्डा कार दसैं उपहार, अफरमाथि अफर’ योजना सार्वजनिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले चार्डपर्व लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘होन्डा कार दसैं उपहार, अफरमाथि अफर’ योजना ल्याएको हो । उक्त योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि कार खरिदमा पाँच लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नेछन् ।

साथै दुई वर्षका लागि गाडीको इन्स्योरेन्स, ट्याक्स छुट र पाँच वर्षसम्म गाडीको सर्भिसिङ सुविधा पनि निःशुल्क प्राप्त गर्न सकिने योजना रहेको कम्पनीले जनाएको छ ।

Crest

होन्डाले ग्राहकको सुविधाका लागि २० प्रतिशतसम्मको ब्याजदरमा डाउनपेमेन्टका साथ होन्डाको कार खरिद गर्न सकिने सुविधा उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीले निःशुल्क एक्सेसरिज, स्पट एक्सचेन्ज, रोड साइड असिसटेन्स र दुई वर्षसम्म होन्डाको कार चलाए वारेन्टी उपलब्ध गराउने उल्लेख गरेको छ ।

 

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS