IME Life
GBIME

शेयर बजारमा भारी करेक्सन, नेप्से फेरि २९०० मुनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा भारी करेक्सन आएको छ । आज शेयर बजार बजार ७९ दशमलव ८८ अंकले घटेर २,८९४ को विन्दुमा कायम भएको छ । आज ५९ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ७३ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ५१ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै मन्दकिनी हाइड्रोपारका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS