GBIME
IME Life

ज्योति विकास बैंकका ग्राहकले ट्रयान्क्विलिटी स्पामा विशेष छूट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पाबाट विशेष छूट सुविधा पाउने भएका छन् । सो सम्बन्धी सम्झौतामा हालै एक सम्झौता भएको छ ।  जसअुनसार कम्पनीका ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३० प्रतिशतसम्मको विशेष छूट पाउने छन् ।

साथै, Tranquility Wellness Card (TWC)  धारक कम्पनीका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छूट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छूट पाउने छन् ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS