GBIME
IME Life

आइएमई लाइफको सम्मान तथा रिफ्रेसमेन्ट तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स दमक शाखाले अभिकर्ता नेता (लिडर्स)लाई सम्मान गर्नुका साथै तथा पुनरताजगी तालिम दिएको छ। कम्पनीमा स्थापना कालदेखि कार्यरत सिनियर एजेन्सी म्यानेजर हेमकला न्यौपानेले आफू र आफ्नो टिम अन्तर्गत रहेर काम गरिरहेकी सिनियर एजेन्सी म्यानेजरलाई सम्मान,स्किम वितरण प्रिमियम क्लब, एमडीआरटी धौलागिरी ,मनास्लु,राईजिङ स्टार क्लबमा पुगेका टिमहरुलाई सम्मान गरेको हो।

टिम व्यवसायमा ,अभिकर्ता जोड्ने र व्यक्तिगत कोडमा उत्कृष्ट व्यवसाय गर्ने तीनवटै विधाका प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गर्न सफल एजेन्सीहरुलाई अवार्डका साथ सम्मान गरेको छ ।

SKYWELL
Crest

कम्पनीका प्रदेश प्रमुख मिलन दाहालले व्यवसायीक अभिकर्तालाइ काम गर्न थप उर्जा मिलोस र आगामी दिनमा अझै थप उन्नति साथै काम गर्न प्रेरणा मिलोस र लक्ष्य निर्धारण अनुसार काम होस भन्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको बताए। कार्यक्रममा उर्लाबारी शाखा प्रमुख पुस्कर पोख्रेल,पथरी शाखा प्रमुख चन्द्रकुमार राईले सबैलाई बधाई दिएका थिए ।

साथै सहभागीलाई विराट चोक शाखा प्रमुख यामनाथ दाहालले इन्स्योरेन्स जगतमा मोटिभेशनल स्पिचमा सहभागीले अझ सफलता प्राप्त गर्न उर्जावान र उत्साहित बनाउने बताए ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS