IME Life

निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर, भदौ ११ गतेसम्म आवेदन दिन पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आब्हान गरेको छ । उक्त पदमा भदौ ११ गतेसम्म आवेदन पेश गर्न सकिनेछ । आवेदन दिनको लागि नेपाली नागरिकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र, बाणिज्य वा तथ्यांक विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात भदौ ११ गतेसम्म् आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS