IME Life

सिटिजन लाइफ जमल शाखाले गर्यो घातक रोग बापतको दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जमल शाखाले घातक रोग बापतको ५ लाख रुपैया दावी भुक्तानी गरेको छ । ४ बर्षअघि सिटिजन लाइफ जमल शाखामा ५ लाखको जीवन बीमा गरेका कृष्ण बहादुर तामाङ्गले हाल प्राण घातक रोग बापतको ५ लाख रुपैयाँ दावी भुक्तानी प्राप्त गरेका छन् ।

कागजात बुझाएको हप्ता दिनमा उनले दावी भुक्तानी पाएका थिए । उनले आजसम्म बार्षिक २९ हजार ५ किस्ता मात्र बुझाएका छन् । उनले बीमा भनेको समस्या पर्दा दुःखकोको साथी रहेको बताए ।

Prabhu
Crest

‘बीमा कम्पनी भनेको आर्थिक सुरक्षा दिने उदेश्यले स्थापित कानुनी संस्था हो, कागजपत्र सहि छ भने बीमाले समयमा नै दावी भुक्तानी दिन्छ ।’’ शाखा प्रबन्धक प्रकाश कुमार श्रेष्ठले भने । उक्त कार्यक्रममा शाखा प्रबन्धक लगायत एजेन्सी म्योनेजरहरु, बीमितको परिवार र शाखाका कर्मचारीहरुको उपस्थिती थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS