IME Life

नेप्से परिसूचक ३२०० पुगेको दिन कति थियो बैंकको मूल्य ? आज कति छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से परिसूचकको उच्च विन्दु २०७८ साल भदौ २ गते कायम भएको थियो। सो दिन नेप्से परिसूचक ३२०० भन्दा माथि पुगे पनि बन्द हुँदा ३१९८ मा बन्द भएको थियो। सो दिन मर्जरका कारण केही बैंकको शेयर कारोबार भएको थिएन।

नेप्से ३२०० पुगेको दिन र आजको मूल्यलाई दाँजेर हेर्दा ३ वाणिज्य बैंकको मूल्य भने सो दिनको मूल्यभन्दा धेरै देखिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकको शेयरमूल्य २०७८ भदौ २ गतेको भन्दा आज धेरै छ।

Prabhu
Crest

ती बाहेक बाँकी सबै वाणिज्य बैंकको शेयरमूल्य आजको दिनमा कम छ। नेप्से परिसूचक हाल ३००० विन्दुभन्दा केही कममा बन्द भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS