IME Life

बजारमा घट्यो नगद परिचालन, सरकारी ढुकुटीमा थुप्रियो पैसा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८१को पहिलो महिना साउनमा नगद परिचालन घटेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा बजारमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो १ महिनाको अवधिमा नगद परिचालन १.४५ प्रतिशतले घटेको छ।

Prabhu
Crest

यो १ महिनामा सरकारी कोषको आकार १६०.६४ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। साउनसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ६६ अर्ब ६९ करोड रुपैयाँको उचाइमा पुगेको छ।

गत साउनसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ८८ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ थियो।

आईएमएफसँग सम्बन्धित दायित्व ३९ अर्ब २२ करोड ६१ लाख रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS