IME Life

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको डेढ लाख बढी कित्ता शेयर बिक्रीम राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ५८ हजार ६६० कित्ता शेयर बिक्रीमा राखिएको छ।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउँछ। इच्छुक संस्थापक शेयरधनीलाई शेयर खरिदका लागि ३५ दिनको समय दिइएको छ।

Prabhu
Crest

तोकिएको समयमा संस्थापक शेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित बैंकको शाखा कार्यालयमा आफूले के–कति दरमा शेयर किन्न चाहेको हो भन्नेबारे खुलाएर निवेदन दिनुपर्नेछ।

दिइएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS