IME Life

धितोपत्र बोर्डमा जागिर खुल्यो, ६ जनालाई अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न पदमा जागिर खुलेको छ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदमा ६ जना कर्मचारी भर्ना गर्न सेबोनले आज दरखास्त आह्वान गरेको छ। सेबोनले प्रशासनतर्फ सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक तीनजना गरी ६ जनाका लागि दरखास्त खुलाएको छ।

Prabhu
Crest

इच्छुक योग्यता पुगेका नेपाल नागरिकले भदौ २७ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS