IME Life

विकास बैंक समूह चम्केको दिन उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीव्र उतारचढावबीच शेयर बजार बिहीबार सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १३२ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने १०९ कम्पनीको शेयरभाउ घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज नेप्से उपसमूहमा रहेका ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ४.५२ प्रतिशतले बढ्दा व्यापार समूह सबैभन्दा बढी १.५५ प्रतिशतले घटेको छ।

बजारमा आज १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार शाइन रेसुंगा डेभलपमेन्ट बैंकको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ४७ करोड ४७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४४ करोड ८० लाख रुपैयाँ
  • ज्योति विकास बैंकः ३७ करोड ४४ लाख रुपैयाँ
  • अपी पावरः ३३ करोड १० लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३२ करोड ८० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३१ करोड ९८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३० करोड ४३ लाख रुपैयाँ
  • निफ्राः २८ करोड ६४ लाख रुपैयाँ
  • अरुण काबेली पावरः २८ करोड ३१ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS